ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २२ मंगलबार पञ्चमी, ६ मार्च २०१७
तपाईको आज
मेष– पारिवारिक साथ प्राप्त, स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने, व्यवसायमा घाटा बेहोर्नु पर्ने ।
बृषः प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरिने, मानशिक शान्ति मिल्ने, बिबादबाट जोगिनुनै लाभदायक ।
मिथुनः प्राय हर कार्यमा बिघ्न बाधा खडा हुने, यत्र तत्र येश किर्ती फैलिने सम्भावना ।
कर्कटः पेट वा कम्मरमा पिडा हुने, मानशिक शान्ति, सन्तानमा शुख प्रप्तीको योग ।
सिंहः आरोग्यतामा थप बृद्धि हुने, अशुभ समाचारको प्राप्तिले मन बेचैन बन्दै जाने ।
कन्याः मनमा असन्तोषको ज्वाला देखा पर्ने, अर्थ लाभ सँगै कार्यमा भने सफलता मिल्ने ।
तुलाः नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने, मनमा भने असन्तोष रहने, आरोग्यतामा बृद्धि हुने ।
वृश्चिकः खर्चका बाटाहरु लम्बीएर जाने, सामाजिक स्थानमा खलल आउने।
धनुः प्रियजन सँग रमाईलो भेटघाट हुने, नसोचेको ठाउँमा धन नाश भएर जाने सम्भावना ।
मकरः आँटेका कार्यहरु अधुरै रहने, शुभ समाचार सुन्न पाईने, विश्वास पात्रबाटै घात प्रतिघात ।
कुम्भः बादबिबादमा नफसेको नै जाती, सोचेका कार्य अधुरै रहने, सन्तानमा अर्थ लाभ ।
मिनः प्राय कार्यमा नोक्सानी व्यहोर्नु पर्ने, आशा गरेको ठाउँबाट काम नबन्ने ।