ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन १७ बिहिबार चतुदर्शी
२९ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– प्राय हर कार्यमा बिघ्नबाधा खडा हुने ।
वृष– इच्छित खानाको उपभोगमा रोक ।
मिथुन– आरोग्यतामा थप बृद्धि आउने ।
कर्कट– आर्थिक कारोवारमा नोक्सानी सहनुपर्ने ।
सिंह– पारिवारीक साथ सहयोग मिल्ने ।
कन्या– विश्वास पात्रबाटै घात प्रतिघात ।
तुला– मन प्रफुल्लता हुने कुनै समाचार सु्न्नु पर्ने ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– ब्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
मकर– बादबिबादबाट टाढै रहेको राम्रो ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।