कपिलवस्तु, १७ फागुन – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दलाई पक्राउ पूर्जी काटिएको छ। भोजपुर जिल्ला अदालतले पक्राउ आदेश दिएपछि कपिलवस्तु प्रहरी पक्राउ पूर्जी काटेको हो। जिल्ला अदालत भोजपुरको आदेश अनुसार चन्द्को कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९ चन्द्रौटा स्थित घरमा पक्राउ पूर्जी टाँसिएको डिएसपी नरेन्द्रकुमार कार्कीले बताए।
Previous Articleआज फागु पुर्णिमा, होलीमा होस पुर्याऊँ !
Next Article केपी र पिकेको सफलता असफलताका कारकहरु