ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन १६ बुधबार त्रयोदशी, २८ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– पेट वा कम्बरमा पिडा, कुनै समस्या देखा पर्ने।
वृष– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
मिथुन– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
कर्कट– सामाजिक मान सम्मानमा बृद्धि आउने ।
सिंह– नसोचेको ठाउँमा धन नाश ।
कन्या– शुभेच्छुक सँग रमाईलो भेट ।
तुला– आँटेका कार्य अधुरै रहने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी ।
धनु– बादबिबाद बाट टाढै रहेको श्रेयकर ।
मकर– थालेका कार्यले सफलताको मार्ग पत्रिने ।
कुम्भ– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– मनमा अशान्तिको कालो बादल मडालिने ।