ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन १४ सोमबार एकादशी, २६ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– अर्थ लाभ सँगै कार्यमा सफलता ।
वृष– आँखामा कष्ट वा समस्या ।
मिथुन– आदर सत्कार प्राप्त हुने ।
कर्कट– विश्वास पात्रबाटै घात प्रतिघात ।
सिंह– आफन्त सँग रमाईलो भेट वार्ता ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृश्चिक– अनायाशै स्वास्थ्यमा समस्या ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– यत्रतत्र ख्याति फैलिने शुभ योग ।
कुम्भ– मनमा उदाशता छाउने कुनै खवर सुन्नु पर्ने ।
मीन– पेट वा कम्मरमा पिडा हुने ।