ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन ११ शुक्रबार अष्टमी, २३ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
वृष– नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
मिथुन– सामाजिक स्थानमा खलल आउने ।
कर्कट– शुभ समाचारको प्राप्ती ।
सिंह– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– व्यापार व्यवसायमा असन्तुलनता देखा पर्ने ।
तुला– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– यत्र तत्र यश किर्ती फैलिने ।
मकर– मनमा अशान्तिको कालो बादल छाउने ।
कुम्भ– स्वजनसँगै बैचारीक द्धन्द्ध ।
मीन– अर्थ लाभसँगै कार्यसिद्धिको योग ।