ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन ९ बुधबार षष्ठी, २१ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
वृष– सामाजिक मान मर्यादामा आँच आउने ।
मिथुन– शुभेक्षुकहरु सँग रमाइलो भेटघाट हुने ।
कर्कट– स्वास्थय स्थिती प्राय अनुकुलनै रहने ।
सिंह– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कन्या– प्रायः हर कार्यमा नोक्सानी मात्रै सहनु पर्ने ।
तुला– साथिभाई घरपरिवारको सहयोग मिल्ने ।
वृश्चिक– यत्र तत्र येश किर्ती फैलिने ।
धनु– घरबाहिरको बसाई कष्टकर हुने ।
मकर– स्वजन सँगै मनमुटावको स्थिती सिर्जना ।
कुम्भ– मनमा प्रसन्नताको नविन पालुवा पलाउने ।
मीन– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।