ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन ६ आईतबार तृतिया, १८ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– आफन्तबाटै घात प्रतिघात हुने ।
वृष– अनायाशै आर्थिक जमिन लाभ ।
मिथुन– आँटेका कार्य अधुरै रहने ।
कर्कट– व्यापारको लागि अनुकुल समय ।
सिंह– बादबिबाद बाट टाढै रहेको श्रेयकर।
कन्या– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
तुला– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरीने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– अशुभ खवरको प्राप्ति हुने ।
मकर– आरोग्यतामा थप बृद्धि आउने ।
कुम्भ– अशन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
मीन– आदर सत्कार प्राप्त हुने ।
Previous Articleकृषि प्राविधिक खटाउ
Next Article बागलुङ उद्योग वाणिज्यको ५४ औं साधारणसभा