ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ फागुन ४ शुक्रबार प्रतिपदा, १६ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– आफन्त सँग रमाईलो भेटघाट हुने ।
वृष– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने।
कर्कट– प्राय हरकार्यमा नोक्सानि सहनु पर्ने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै ढल्ने ।
तुला– मनमा अशान्तिको कालो बादल मडालिने ।
वृश्चिक– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
धनु– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
मकर– आँखामा कष्ट वा कुनै समस्या ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
मीन– सामाजिक स्थानमा खलल आउने ।
Previous Articleस्वच्छ खानाः स्वस्थ्य जीवन
Next Article पाँच महिना बित्यो एक्स–रे मेशिन चलेन