ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ फागुन २ बुधबार चतुर्दशी, १४ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– आशा गरेको ठाउँवाट काम नबन्ने ।
वृष– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग प्रक्रिने ।
कर्कट– यत्रतत्र यश किर्ति फैलने ।
सिंह– मनमा अशान्तीको कालो वादल मडारिने ।
कन्या– पेट वा कम्मरमा पिडा हुने
तुला– आर्थिक लाभ संगै कर्यसिद्विको योग ।
वृश्चिक– असन्तोषरुपी अनल ज्वालामा चित्त जाग्ने ।
धनु– सामाजिक मान सम्मानमा वृद्वि आउने ।
मकर– विश्वासपात्रवाटै घात प्रतिघात हुने ।
कुम्भ– मनमा प्रशन्नता छाउने खबर सुन्न पाइने ।
मीन– सोचेका कायलाई साकार रुप दिन कठिन ।