ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ २६ शुक्रबार नवमी, ९ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– प्राय हर कार्यमा नोक्सानी बेहोर्नु पर्ने ।
वृष– थालेका कार्य अघि बढ्ने ।
मिथुन– घरमा नविन चहल पहल छाउने ।
कर्कट– मनमा अशान्तिको कालो वादल मडालिने ।
सिंह– पेट वा कम्मरमा पिडा ।
कन्या– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
तुला– असन्तोष रुपि अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
धनु– आफन्तबाटै घात प्रतिघात हुने ।
मकर– शुभ समाचार सुन्न पाईने ।
कुम्भ– स्वास्थ्य स्थिती प्राय अनुकुल रहने ।
मीन– ब्यापार ब्यवसायमा असन्तुलनता देखा पर्ने ।
Previous Articleअनलाइन गजल प्रतियोगिता हुने
Next Article सुविधा सम्पन्न नमुना वडा बनाउँछौ(अन्तरवार्ता)