ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ माघ २५ बिहिबार अष्ठमी, ८ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– वादविबादबाट टाढै रहेको श्रेयकर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
कर्कट– प्राय हर कार्यमा बाधा अवरोध खडा हुने ।
सिंह– स्वजन सँगै मनमुटाव ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आँखामा कष्ट वा समस्या ।
वृश्चिक– स्वास्थ्य अनुकुल रहने ।
धनु– नसोचेको ठाउँमा धन नाश हुने ।
मकर– अनायाशै आर्थिक लाभको योग ।
कुम्भ– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
मीन– राज्य पक्षबाट असहयोग हुने ।