ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ माघ २४ बुधबार सप्तमी, ७ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– शत्रु पक्ष परास्त हुँदै जाने ।
मिथुन– यात्रामा बिबिध समस्या सहनु पर्ने ।
कर्कट– मनमा उदाशता छाउने ।
सिंह– आरोग्यतामा थप बृद्धि हुने ।
कन्या– आर्थिक कारोवारमा क्षती ।
तुला– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
वृश्चिक– आँफन्तबाट घात प्रतिघाट ।
धनु– प्रियजन सँग रमाईलो भेटघाट ।
मकर– आँटेका कार्य अधुरै रहने ।
कुम्भ– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मीन– स्वास्थयमा अनायाशै समस्या देखा पर्ने ।