ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
माघ २२ सोमबार पञ्चमी, ५ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
वृष– यात्रामा बिबिध बिग्नबाधा खडा हुने ।
मिथुन– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
कर्कट– आरोग्यतामा थप बृद्धि ।
सिंह– आँखामा कष्ठ वा समस्या ।
कन्या– सामाजिक स्थानमा बृद्धि आउने ।
तुला– विश्वासपात्र बाटै घात प्रतिघात ।
वृश्चिक– शुभ समाचारको प्राप्तीले मन प्रफुल्लित हुने ।
धनु– कार्यसिद्धिका लागी कडा मेहनत गर्नु पर्ने ।
मकर– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कुम्भ– प्रय हर कार्यमा नोक्सानी ।
मीन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।