ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १९ शुक्रबार द्वितीया
२ फेब्रुवरी २०१७
तपाईको आज
मेष– प्राय हर कार्यमा नोक्सानी ।
वृष– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
मिथुन– आरोग्यतामा थप बृद्धि ।
कर्कट– आर्थिक कारोवारमा क्षती ।
सिंह– सामाजिक स्थानमा नयाँ उचाई ।
कन्या– आफन्तबाटै बिश्वास घात ।
तुला– शुभेक्षुक सँग रमाईलो भेट ।
वृश्चिक– स्वास्थ्य स्थिती अनुकुल रहने ।
धनु– राज्य पक्षबाट असहयोग ।
मकर– बादबिबादको दलदलमा फसिने ।
कुम्भ– मानशिक शान्ति र आराम मिल्ने ।
मीन– अर्थ बस्त्र आदि उपहार मिल्ने योग ।