ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १८ बिहिबार प्रतिपदा
१ फेब्रेवरी २०१७
तपाईको आज
मेष– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
वृष– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
मिथुन– आँखामा कष्ट वा कुनै समस्या ।
कर्कट– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
सिंह– विश्वास पात्रबाटनै घात प्रतिघात ।
कन्या– प्रियजन सँग रमाईलो भेटघाट ।
तुला– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
वृश्चिक– आशा गरेको ठाउँबाट निराशा हात लाग्ने ।
धनु– बादबिबादबाट टाढै रहेको राम्रो ।
मकर– मानशिक शान्तिर र आराम मिल्ने ।
कुम्भ– पछाडि बसेर खुट्टा तान्नेहरु पछारीने ।
मीन– यात्रामा बिबिध बिघ्नबाधा ।