ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ ११ बिहिबार अष्टमी, २५ जनवरी २०१७
तपाईको आज
मेष– आदर सत्कार प्राप्त हुने ।
वृष– बिश्वास पात्रबाटै घात प्रतिघात हुने ।
मिथुन– प्रियजन सँग रमाईलो भेटघाट ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– ब्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।
कन्या– बादबिबादबाट टाढै रहेको लाभदायक ।
तुला– मानशिक शक्ति र आरमा मिल्ने ।
वृश्चिक– यात्र तत्र यश किर्ती फैलने ।
धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कुम्भ– आरोग्यतामा थप बृद्धि हुने ।
मीन– आर्थिक कारोवारमा क्षती हुने ।