ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ ८ सोमबार पञ्चमी,२२ जनवरी २०१७
तपाईंको आज
मेष– नसोचेको ठाउँमा धन नाश भएर जाने ।
वृष– अनायासै आर्थिक जमिन लाभको योग ।
मिथुन– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नु पर्ने ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
कन्या– थालेका कार्य अपेक्षाकृत ढंगबाट अगापड बढ्ने ।
तुला– यत्रतत्र यश कीर्ति फैलिने ।
वृश्चिक– मनमा अशान्तको कालो बादल मडालिने ।
धनु– स्वजन सँगै बैचारीक द्धन्द्ध पर्ने ।
मकर– आरोग्यतामा थप बृद्धि हुने ।
कुम्भ– आर्थिक कारोबारमा नोक्सानी ।
मीन– सामाजिक मान मर्यादा बृद्धि आउने ।
Previous Articleनदोहोरीयोस अनियमितता
Next Article अमर आदर्श गोल्ड कपको उपाधि फ्युचरलाई