ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस २७ बिहिबार दशमी
११ जनवरी २०१७
तपाईको आज
मेष– थालेका कार्य आशातित गतीमा अगाडि बढ्ने।
वृष– यत्र तत्र यश किर्ती फैलने ।
मिथुन– मनमा अशान्तिको कालो बादल मडालिने ।
कर्कट– अशुभ समाचार सुन्नु पर्ने ।
सिंह– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी अनल ज्वालमा चित्त जल्ने ।
तुला– नियाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
वृश्चिक– विश्वास पात्रबाटै घात प्रतिघात ।
धनु– शुभ समाचारको प्राप्तीले मन प्रसन्न हुने ।
मकर– आँटेका कार्य अधुरै रहने ।
कुम्भ– ब्यापार ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
मीन– बादबिबाद बाट टाढै रहेको श्रेयकर ।