ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस २४ सोमबार सप्तमी
८ जनवरी २०१७
तपाईको आज
मेष– घरमा नविन चहलपहल छाउने ।
वृष– यात्रामा बिघ्नबाधा खडा हुने ।
मिथुन– स्वजन सँगै बैचारीक द्धन्द्ध पर्ने ।
कर्कट– आरोग्यतामा थप बृद्धि हुने ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कन्या– पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने ।
तुला– नसोचेको ठाउँमा धननाश हुने ।
वृश्चिक– अनायाशै अर्थ जमिन लाभको योग ।
धनु– स्वास्थ्य स्थिति अनुकुलनै रहने ।
मकर– व्यापार व्यवसायमा घाटा हुने ।
कुम्भ– अनायाशै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
मीन– आफन्तको सहयोगले महत्वपुर्ण काम बन्ने ।