ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस १६ आइतबार त्रयोदशी, ३१ डिसेम्बर २०१७
तपाईंको आज
मेष– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
वृष– आँफन्तबाटै घात प्रतिघात हुने ।
मिथुन– शुभ समाचारको प्राप्ति हुने ।
कर्कट– थालेका कार्य बिचैमा रोकीने ।
सिंह– आसा गरेको ठाउँ वा ब्यक्तिबाट काम नबन्ने ।
कन्या– अनायाशै स्वास्थयमा प्रतिकुलता देखा पर्ने ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– यत्र तत्र येश किर्ती फैलने ।
धनु– यात्रामा अनेकौं बिघ्नबाधा आउने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोवारमा क्षती ब्यहोनु पर्ने ।