ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस १३ बिहिबार दशमी
२८ डिसेम्बर २०१७
तपाईंको आज
मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने।
वृष– अनावश्यक ठाउँमा धन नाश हुने ।
मिथुन– आफन्त सँगको भेटघाटमा समय बित्ने ।
कर्कट– सोचेका कार्यलाई सफलताको रुप दिन कठिन ।
सिंह– ब्यापार ब्यबसायमा असन्तुलन ।
कन्या– प्रायः हर कार्यमा नोक्सानी ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
धनु– मनमा अशान्तिको कालो बादल मडालीने ।
मकर– पेट वा कम्मरमा समस्या ।
कुम्भ– आर्थिक कारोवारमा लाभ हुने ।
मीन– आँखामा कष्ट वा समस्या ।