ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस १२ बुधबार नवमी
२७ डिसेम्बर २०१७
तपाईंको आज
मेष– विश्वास पात्र बाटनै घात प्रतिघात ।
वृष– मनमा प्रसन्नता छाउने कुनै समाचार सुन्नु पर्ने ।
मिथुन– थालेका कार्य बिचमै रोकीने ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– बादबिबाद बाट टाढै रहेको श्रेयकर ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– शत्रु पक्षहरु परास्त हुदै जाने ।
वृश्चिक– मनमा अशान्तिको कालो बादल छाउने ।
धनु– मनमा चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
मीन– आदर सत्कार प्राप्त हुने शुभ योग ।