बागलुङ, १० पुस– जनशिक्षीत माध्यामिक बिद्यालय अर्जेवाको ४२ औं बार्षिक उत्सवको अवसरमा आयोजीत महिला भलिवल खेलको उपाधि शान्तिचौर महिला समुह अर्जेवाले जितेको छ । शनिबार देखी सुरुभएको बार्षिक उत्सव कार्यक्रम अन्तरगतको महिला भलीवलको उपाधि शान्तिचौरले जितेको हो । प्रतियोगीतमा साहारा क्लव अर्जेवा दोस्रो भएको छ भने शान्तिचौर महिला समुहकै बि समुह तस्रो भएको बिद्यालयले जनाएको छ ।
त्यस्तै अन्तर माध्यामिक बिद्यालय स्तरीय हाँजीर जवाफ प्रतियोगीता आईतवार सम्पन्न भएको छ । प्रतियोगीतामा जनशिक्षीत माध्यामिक बिद्यालय समुह बि महिलो जनशिक्षीत माध्यामिक बिद्यालय समुह ए दोस्रो र सर्बोदयजनक माध्यामिक बिद्यालय बिनामारे तेस्रो भएका छन् ।
Previous Articleअलैंची खेतीमा जैमिनी नगरका किसान आर्कषित
Next Article ख्रीष्टमसको शुभकामना