ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस ७ शुक्रबार चतुर्थी
२२ डिसेम्बर २०१७
तपाईंको आज
मेष– थालेका कार्य बिचमै रोकीने ।
वृष– ब्यापार ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
मिथुन– बादबिबाद बाट टाढै रहेको श्रेयकर ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– घरमा नविन रौनकता छाउने ।
कन्या– यात्रामा अनेकौं बिघ्नबाधा ।
तुला– अशुभ समाचारको प्राप्तिले मन खिन्न पार्ने ।
वृश्चिक– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
धनु– आँखामा कष्ट वा कुनै सस्या देखा पर्ने ।
मकर– नयाँ क्षेत्रमा लगानी फलदायी रहने ।
कुम्भ– सामाजिक स्थानमा खलल आउने ।
मीन– शुभ समाचार सुन्न पाईने ।