ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस ६ बिहिबार तृतिया,२१ डिसेम्बर २०१७
तपाईंको आज
मेष– स्वास्थ्यमा कुनैन कुनै समस्या देखा पर्ने ।
वृष– अनावस्यक बादबिबादमा समाय बेतीत हुने ।
मिथुन– मानशिक शान्ति र आराम मिल्ने ।
कर्कट– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
सिंह– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडालिने ।
तुला– स्वजन सँगै बैचारीक द्धन्द।
वृश्चिक– आरोग्यतामा थप बृद्धि भएर जाने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
मकर– सामाजिक स्थानमा बृद्धि आउने ।
कुम्भ– खर्चका बाटाहरु लम्बिएर जाने ।
मीन– प्रियजन सँग रमाइलो भेट घाट हुने ।