ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस ५ बुधबार द्धितीया
२० डिसेम्बर २०१७
तपाईंको आज
मेष– ब्यापारमा असन्तुलन देखा पर्ने ।
वृष– प्रायः हरकार्यमा नोक्सानी मात्रै सहनु पर्ने ।
मिथुन– प्रारम्भ भएका कार्यले सफलता पाउने ।
कर्कट– प्रतिपर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
सिंह– घर बाहिरको बसाई कष्टकर हुने ।
कन्या– स्वजन सँगै बैचारीक द्धन्द बढ्ने ।
तुला– अर्थ लाभ सँगै कार्यसिद्धिमा योग ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या ।
धनु– नयाँ कार्यक्षेत्रमा गरीएको लगानीले फाईदा दिने ।
मकर– सामाजिक स्थानमा खलल आउने ।
कुम्भ– शुभ खवरको प्राप्तिले मन प्रसन्न हुने ।
मीन– सोचेका कार्यलाई साकाररुप दिन सकिने ।