ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस ४ मंगलबार प्रतिपदा, १९ डिसेम्बर २०१७
तपाईंको आज
मेष– मनमा अशान्ति छाउने, ।
वृष– बादबिबादबाट टाढै रहेको राम्रो हुने ।
मिथुन– घरमा नवि चहल पहल छाउने ।
कर्कट– यात्रामा बिघ्न बाधा ।
सिंह– मनमा चिन्ता बढ्ने ।
कन्या– आरोग्यतामा बृद्धि ।
तुला– आर्थिक कारोबारमा क्षती ।
वृश्चिक– सामाजिक मान सम्मानमा बृद्धि ।
धनु– अनावस्यक ठाउँमा धन नाश ।
मकर– प्रियजन सँग रमाईलो भेटघाट ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आसा गरेको ठाउँबाट काम नबन्ने ।
Previous Articleपर्यटनको बिकासमा ध्यान
Next Article बिद्यालय प्रतिको सुरक्षा चासो बढ्दै