ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस ३ सोमबार औंसी, १८ डिसेम्बर २०१७
तपाईंको आज
मेष– बादबिबाद बाट टाढै रहेको राम्रो ।
वृष– अनायाशै स्वास्थ्यमा प्रतिकुलता ।
मिथुन– थालेका कार्य सफलताको मार्ग पक्रिने ।
कर्कट– शत्रु पक्ष परास्त हुँदै जाने ।
सिंह– मनमा अशान्तिको कालो बादल मडालिने ।
कन्या– अशुभ खवरको प्राप्तिले मन खिन्न हुने ।
तुला– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
वृश्चिक– असन्तोषको आँधिभेरीमा चित्त डुब्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
मकर– सामाजिक स्थानमा खलल आउने ।
कुम्भ– आफन्तजन सँग रमाइलो भेटघाट हुने ।
मीन– थालेका कार्य बिचमै अल्मलीने ।