ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस २ आइतबार चतुर्दशी,१७ डिसेम्बर २०१७
तपाईको आज
मेष– प्राय हर कार्यमा नोक्सानी मात्रै सहनु पर्ने।
वृष– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मिथुन– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरिने ।
कर्कट– यात्रामा बिबिध बिघ्नबाधा सहनु पर्ने ।
सिंह– स्वजनसँगै बैचारीक द्धन्द्ध ।
कन्या– आरोग्यतामा थप बृद्धि ।
तुला– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
वृश्चिक– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
धनु– विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
मकर– प्रियजन सँग रमाइलो भेट घाट हुने ।
कुम्भ– कार्य सिद्धिका लागी कडा मेहनत गर्नु पर्ने ।
मीन– आसा गरेको ठाउँबाट काम नबन्ने ।