ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २९ शुक्रबार द्धादशी, १५ डिसेम्बर २०१७
तपाईंको आज
मेष– पारिवारीक साथ सहयोग मिल्ने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– मनमा शान्तिले डेरा जमाउने ।
कर्कट– स्वजन सँगै बैचारीक द्धन्द्ध पैदा हुने ।
सिंह– आरोग्यतामा थप बृद्धि हुने ।
कन्या– असन्तोषले मन खिन्न हुने ।
तुला– सामाजिक मान सम्मानमा बृद्धि आउने ।
वृश्चिक– बिश्वास पात्र वाटनै घात प्रतिघात हुने ।
धनु– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
मकर– सोचेजतिका कार्यमा बिघ्नबाधा खडा हुने ।
कुम्भ– आशा गरेकै ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– बादबिबादमा नफसेकोनै श्रेयकर हुने।
Previous Articleरिलायबल इन्स्योरेन्स बागलुङ बजारमा
Next Article घरदैलोमा बागलुङका सांसदहरु