ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २७ बुधबार दशमी, १३ डिसेम्बर २०१७
तपाईंको आज
मेष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृष– शत्रु पक्ष परास्त हुँदै जाने ।
मिथुन– यात्रामा बिबिध समस्या आउने ।
कर्कट– अशुभ खवरको प्राप्तिले चित्त व्याकुल हुने ।
सिंह– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– आँखामा कष्ठ वा समस्या ।
तुला– नयाँ कार्यक्षेत्रमा गरीएको लगानीले फाईदा दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलल आउने ।
धनु– शुभ समाचारको प्राप्ति हुने ।
मकर– आँटेका कार्य अधुरै रहने ।
कुम्भ– व्यापार व्यवसायमा नोक्सानी हुने ।
मीन– अनायासै स्वास्थ्यमा समस्या ।
Previous Articleसंघिय संरचनामा कर्मचारी
Next Article जडिवुटीको बैधानिक निकासीबाट ७० प्रतिशत रोजगारी !