ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २६ मंगबार नवमी, १२ डिसेम्बर २०१७
तपाईंको आज
मेष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुने, मनमा शान्ति छाउने, विवादबाट बच्नु नै श्रेयस्कर ।
बृषः यात्रामा विघ्नबाधा सहनुपर्ने, शत्रुपक्ष परास्त हुने, थालेका कार्य सफलतान्मुख ।
मिथुनः स्वजनसँगै मनमुटाव पर्ने, अशुभ समाचार सुन्नुपर्ने, वस्त्र, उपहार लाभ हुने ।
कर्कटः आर्थिक कारोबारमा फाइदा, पेट वा कम्मरमा पिडा, घरमा नविन चहलपहल छाउने ।
सिंहः आँखामा समस्या देखिने, अर्थलाभको योग, कार्यमा विघ्नबाधा आइपर्ने ।
कन्याः सामाजिक स्थानमा वृद्धि हुने यद्यपि मनमा असन्तोष, कार्यमा भने सफलता ।
तुलाः सामाजिक स्थानमा खलबल, पारिवारिक साथ प्राप्त, मानसिक असन्तोष ।
वृश्चिकः सामाजिक स्थानमा बृद्धि आउने, आँखामा कष्ठ हुने सानातिना कार्यमा सफलता ।
धनुः कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने, आफन्तजनसँग भेटघाट भइने, विवादबाट बचैकै राम्रो ।
मकरः व्यापारमा असन्तुलनता, स्वास्थ्यले भने साथ दिने तर कार्यमा बिलम्ब ।
कुम्भः विवादबाट टाढै रहेको वुद्धिमानी, लेनदेनमा घाटा, थालेका कार्य बिचैमा अल्मलिने ।
मिनः कार्यमा पारिवारिक साथले सफलता, स्वास्थ्यमा समस्या व्यवसायमा असन्तुलनता ।
Previous Article१६ दिने अभियान बारे
Next Article बलेवा विमानस्थल पहिलो प्राथमिकता (अन्तरवार्ता)