ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २५ सोमबार अष्टमी, ११ डिसेम्बर २०१७
तपाईंको आज
मेष– प्रतिस्पर्दामा उत्कृष्ठता प्रदान गरीने ।
वृष– प्राय कार्यमा बिघ्नबाधा मात्रै सहनु पर्ने ।
मिथुन– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
कर्कट– मनमा प्रसन्नताको बहार छाउने ।
सिंह– आँखामा पिडा वा कष्ट ।
कन्या– स्वास्थय अनुकुल रहने ।
तुला– सामाजिक सम्मानमा खलल आउने ।
वृश्चिक– आफन्तजन सँग भेट घाट ।
धनु– कार्यसिद्धिका लागी मेहनत गर्नु पर्ने ।
मकर– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कुम्भ– बादबिबादबाट टाढै रहेको राम्रो ।
मीन– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।