ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २४ आइतबार सप्तमी, १० डिसेम्बर २०१७
तपाईंको आज
मेष– मनमा अशान्तिको कालो बादल मढालीने ।
वृष– पेट वा कम्मरमा पिडा अथवा समस्या ।
मिथुन– आरोग्यतामा थप बृद्धि भएर जाने ।
कर्कट– आर्थिक कारोवारमा क्षती ।
सिंह– पारिवारिक साथ सहयोग मिल्ने ।
कन्या– विश्वास पात्रबाटनै घात प्रतिघात ।
तुला– शुभ समाचारको आगमनले खुसियाली ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– आशा गरेकै ठाउँबाट काम नबन्ने ।
मकर– अनाबस्यक बिबादमा फसिने ।
कुम्भ– थालेका कार्यले सफलता पाउने ।
मीन– यत्र तत्र यश कृर्ति फैलिने ।
Previous Articleजनप्रतिनिधिलाई शुभकामना
Next Article कम्युनिष्ट केन्द्रको आवश्यकतामा जोड