भैरहवा, २४ मंसिर – एमालेका बौद्धिक नेताको रुपमा परिचय बनाएका घनश्याम भुषाल रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई हराए। बाम गठबन्धनबाट उम्मेदवार बनेका भुषालले ३२ हजार ८६६ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी बोहराले २७ हजार ४२२ मत पाए। तेस्रो स्थानमा मधेस गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मुहम्मद वकील मुसलमान ले १० हजार २९ मत पाए।
Previous Articleइलामबाट खनाल पाँचौं र नेम्वाङ चौथो पटक संसदमा
Next Article भक्तपुरमा झण्डै दोब्बर मतले महेश बस्नेत विजयी