ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २२ शुक्रबार पञ्चमी, ८ डिसेम्बर २०१७
तपाईको आज
मेष– आफन्तजन सँगै बैचारीक द्धन्द्ध बढ्ने ।
वृष– आर्थिक कारोवारमा फाईदा हुने ।
मिथुन– असन्तोषरुपी ज्वारभाटाले चित्त जल्ने ।
कर्कट– मान सम्मान बृद्धि हुने ।
सिंह– नसोचेका ठाउँमा धन नाश भएर जाने ।
कन्या– आफन्तजन सँगै रमाइलो भेटघाट हुने ।
तुला– आँटेका कार्य अधुरै रहने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
धनु– अनायाशै स्वास्थ्यमा समस्या देखा पर्ने ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कुम्भ– शत्रु तत्व परास्त हुँदै जाने ।
मीन– घर बाहिरको बसाई कष्टकर हुने ।