ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २० बुधबार तृतिया, ६ डिसेम्बर २०१७
तपाईको आज
मेष– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
वृष– असन्तोषरुपी अनल ज्वालमा चित्त जल्ने।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
कर्कट– सामाजिक स्थानमा खलल आउने ।
सिंह– प्रियजन सँग रमाइलो भेटघाट हुने ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृश्चिक– अनायाशै स्वास्थ्यमा प्रतिकुलना देखा पर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– यत्र तत्र यश किर्ती फैलने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
मीन– पेट वा कम्मरमा पिडा हुने ।