ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर १५ शुक्रबार त्रयोदशी, १ डिसेम्बर २०१७
तपाईंको आज
मेष– सामाजिक मान सम्मान बृद्धि आउने ।
वृष– नसोचेको ठाउँमा धन नाश हुने ।
मिथुन– आफन्तजन सँग रमाइलो भेटघाट ।
कर्कट– सोचेका कार्यमा बिघ्न बाधा खडा हुने ।
सिंह– आसा गरेको ठाउँबाट काम नबन्ने ।
कन्या– प्राय हर कार्यमा नोक्सानी मात्रै सहनु पर्ने ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदान गरीने ।
धनु– यात्रामा बिघ्न बाधा सहनु पर्ने ।
मकर– पेट वा कम्मरमा पिडा ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोवारमा क्षती सहनु पर्ने ।
Previous Articleविद्यालयलाई १३ लाख सहयोग
Next Article महिला हिंसा अन्त्यको लागि हातेमालो गरौं