ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर १४ बिहिबार द्वादशी, ३० नोभेम्वर २०१७
तपाईंको आज
मेष– मानहानी हुने प्रबल सम्भावना ।
वृष– प्रियजन सँग रमाइलो भेटघाट ।
मिथुन– सोचेका कार्यलाइ साकार रुप दिन कठिन ।
कर्कट– बादबिबादबाट टाढै रहेको राम्रो ।
सिंह– अनायासै स्वास्थयमा नकरात्मक परिवर्तन ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नविन रौनकता छाउने ।
वृश्चिक– यात्रामा बिघ्न बाधा सहनु पर्ने ।
धनु– मनमा चिन्ता बढ्ने समाचार सुन्नु पर्ने ।
मकर– आरोग्यतामा थप बृद्धि भएर जाने ।
कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
मीन– पारिवारीक साथ सहयोग मिल्ने ।