ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर ९ शनिबार सप्तमी, २५ नोभेम्वर २०१७
तपाईको आज
मेष– सोचे जतीका कार्यमा बिघ्न बाधा खडा हुने ।
वृष– आसा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– अनायासै स्वास्थ्यमा नकरात्म परिवर्तन आउने ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्ठता प्रदान गरीने ।
कन्या– अशुभ खवरको प्राप्तीले मनमा चिन्ता बढ्ने ।
तुला– यात्रामा अनेकन बिघ्नबाधा सहनु पर्ने ।
वृश्चिक– आरेग्यतमा थप बृद्धि हुने ।
धनु– असन्तोषरुपी ज्वारभाटामा मन जल्ने ।
मकर– सामाजिक मान सम्मानमा बृद्धि आउने ।
कुम्भ– नसोचेको ठाउँमा धन नाश हुने ।
मीन– प्रियजन सँग रमाइलो भेटघाट हुने ।
Previous Articleसबै मतदान केन्द्रका कर्मचारीले थाले काम
Next Article मतदाताको जिज्ञासा सुल्झाउँदै कल सेन्टर