ज्योंं.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर ७ बिहिबार पञ्चमी, २३ नोभेम्वर २०१७
तपाईको आज
मेष– आँटेका कार्यहरु अधुरै रहने ।
वृष– स्वास्थयमा कुनै न कुनै समस्या देखा पर्ने ।
मिथुन– वादविवाद बाट टाढै रहेको श्रेयकर हुने।
कर्कट– पारिवारीक साथ सहयोग राम्रो मिल्ने ।
सिंह– यत्रतत्र यश कीर्ति फैलने ।
कन्या– मिनमा उदाशता छाउने कुनै खवर सुन्नु पर्ने ।
तुला– पेट वा कम्मरमा पिडा ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोवारमा क्षती सहनु पर्ने ।
मकर– नयाँ क्षेत्रमा लगानी गर्दा राम्रो ।
कुम्भ– आफन्तबाटै घात प्रतिघात हुने ।
मीन– शुभ समाचार सुन्न पाईने ।