ज्योंं.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर ६ बुधबार चतुर्थी, २२ नोभेम्वर २०१७
तपाईको आज
मेष– स्वास्थ्यमा कु्नै न कुनै समस्या देखा पर्ने ।
वृष– अनावस्यक बादबिबादमा समय जाने ।
मिथुन– मानशिक शान्ति र आराम मिल्ने ।
कर्कट– पछाडि बसेर खुट्टा तान्नेहरु पछारीने ।
सिंह– मनमा असान्तिको कालो बादल छाउने ।
कन्या– चिन्ता बढ्ने कुनै खवर सुन्नु पर्ने ।
तुला– आरोग्यतामा थप बृद्धि आउने ।
वृश्चिक– आर्थिक कारोबारमा नोक्सानी ब्यहोर्नु पर्ने ।
धनु– आदर सत्कार प्राप्तहुने योग ।
मकर– नसोचेको ठाउँमा धन नाश हुने ।
कुम्भ– आफन्त सँग रमाइलो भेटघाट ।
मीन– आँटेका कार्य अधुरै रहने ।
Previous Articleनिर्वाचनमा सतर्कता
Next Article सादगी उम्मेदवारको माला बिहीन चुनावी अभियान