ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर ४ सोमबार द्धितिया,२० नोभेम्वर २०१७
तपाईको आज
मेष– बादबिबाद बाट टाढै रहेको श्रेकर हुने ।
वृष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मिथुन– घरमा नविन चहल पहल छाउने ।
कर्कट– यात्रामा अनेकन बिघ्नबाधा खडा हुने ।
सिंह– मनमा चिन्ता बढ्ने समाचार सुन्नु पर्ने ।
कन्या– आरोग्यतामा थप बृद्धि भएर जाने ।
तुला– आर्थिक कारोवारमा क्षती सहनु पर्ने ।
वृश्चिक– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
धनु– अनावस्यक ठाउँमा धन नाश भएर जाने ।
मकर– प्रियजन सँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आसा गरेको ठाउँबाट काम नबन्ने ।