ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर ३ आइतबार प्रतिपदा, १९ नोभेम्वर २०१७
तपाईको आज
मेष– अनायासै स्वास्थयमा नकरात्म परिवर्तन ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– यत्रतत्र यश किर्ती फैने ।
कर्कट– मनमा असान्तिको कालो बादल मडालिने ।
सिंह– स्वजन सँगै बैचारीक द्धन्द पर्ने ।
कन्या– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
तुला– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानिले फाइदा दिने ।
धनु– बिश्वास पात्रबाटै घात प्रतिघात हुने ।
मकर– शुभ समाचारको प्राप्तीले मन प्रफुल्लित हुने ।
कुम्भ– सोचे जतीका कार्यमा बिघ्न बाधा खडा हुने ।
मीन– ब्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।