ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ कार्तिक २८ मंगल एकादशि, १४ नोभेम्वर २०१७
तपाइको आज
मेष– यत्र तत्त्र येश कृति फैलने मनमा शान्ति मुहारमा कान्ति छाउने, बिबादको बिषय बनिने ।
बृषः मानशिक असान्ति, थालेका कार्य सफलता उन्मुख, स्वास्थ्य भने अनुकुनै रहने ।
मिथुनः स्वगन सँगै बैचारी द्धन्द्ध पर्ने, प्रायः कार्यहरुमा बिघ्न बाधाहरु खडा हुने ।
कर्कटः अिर्थ लाभ सँगै कार्य सिद्धि, अशुभ समाचारको प्राप्ति, थालेका कार्यमा बिघ्न बाधा ।
सिंहः मानसिक असन्तोष, कार्यले पनि उचित गति लिने, मनमा चञ्चलता छाउने ।
कन्याः सामाजिक दायित्वमा बृद्धि, आँखामा कष्ट, सातान्तमा मनमा प्रसन्नता छाउने ।
तुलाः सामाजिक स्थानमा खलल आउने, पारिवारीक साथ मिल्ने, मनमा असन्तोषको ज्वारभाटा उठ्ने ।
वृश्चिकः प्रियजन सँग रमाइलो भेटघाट हुने, अनावस्यक ठाउँमा धन नाश, स्वास्थय अनुकुल रहने ।
धनुः थालेका कार्य बिचमानै रोकिने, शुभ समाचार सुन्न पाईने, खर्चका बाटाहरु बढेर जाने ।
मकरः ब्यापार ब्यबसायमा असन्तुलनता, सोचेका कार्यलाई गति दिन कठिनाई ।
कुम्भः बादबिबादमा नफसेकै श्रेयकर हुने, आसातित ठाउँ बाट काम नबन्ने ।
मिनः मनमा शान्ति छाउने, बादबिबादको दलदलमा फसिने, व्यवसायमा नोक्सानी सहनु पर्ने ।