ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ कार्तिक २६ आइबार नवमी, १२ नोभेम्वर २०१७
तपाईको आज
मेष– प्राइः हर कार्यमा बिघ्न बाधा खडा हुने ।
वृष– पेट वा कम्मरमा पिडा हुने ।
मिथुन– आर्थिक लाभ सँगै कार्यसिद्धिको योग ।
कर्कट– आँखामा समस्या वा पिडा देखा पर्ने ।
सिंह– सामाजिक मान सम्मान बृद्धि हुने ।
कन्या– निसोचेका कार्यमा धन नाश भएर जाने ।
तुला– शुभ समाचारको आगमनले मनमा प्रसन्नता छाउने ।
वृश्चिक– कार्यलाई साकार रुप दिन कठिन हुने ।
धनु– आसातित ठाउँबाटै असहयोग वातावरण बन्ने ।
मकर– बादबिबादमा नफसेकै श्रेयकर हुने ।
कुम्भ– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मीन– घरमा नविन चहल पहल छाउने ।