ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ कार्तिक २३ बिहिबार पञ्चमी, ९ नोभेम्वर २०१७
तपाईको आज
मेष– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृष– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
कर्कट– विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
सिंह– शुभ समाचारको प्राप्तिले चित्त प्रसन्न हुने ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– छोराछोरी नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– पारिवारिक साथले महत्वपुर्ण कार्य बन्ने ।
मकर– यत्रतत्र यश किर्ती फैलने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।