ज्यो.सूर्य पौडेल ९८०६१४०८१६०
२०७४ कार्तिक २२ बुधबार पञ्चमी ८ नोभेम्वर २०१७
तपाईंको आज
मेष– आरोग्यतामा थप बृद्धि हुने ।
वृष– आर्थिक कारोवारमा नोक्सानि बेहोर्नु पर्ने ।
मिथुन– स्वास्थ्य स्थिति प्रायः अनुकुल रहने ।
कर्कट– सामाजिक स्थानमा खलल आउने ।
सिंह– अनायासै आर्थिक लाभको योग ।
कन्या– राम्रो स्वास्थ्यका बाबजुध कार्यमा बिलम्व।
तुला– ब्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
वृश्चिक– बादबिबादमा नफसेकै श्रेयकर हुने ।
धनु– मानशिक शान्ति मुहारमा कान्ति छाउने ।
मकर– घरमा नविन चहल पहल छाउने ।
कुम्भ– अशुभ समाचारको प्राप्तिले चित्त ब्याकुल हुने ।
मीन– पेट वा कम्मरको पिडाले सताउने समय आएको छ ।
Previous Articleदुर्गम बस्तीको एक बिद्यालय चरम आर्थिक संकटमा
Next Article लागूऔषध दुव्र्यसन