ज्यो.सूर्य पौडेल ९८०६१४०८१६०
२०७४ कार्तिक २१ मंगलबार तृतीया७ नोभेम्वर २०१७
तपाईंको आज
मेष– आरोग्यतामा वृद्धि। स्वजनसँगै वैचारिक द्धन्द्ध, प्रायः कार्यमा विघ्नबाधा, स्वास्थ्यमा समस्या ।
बृषः आँखामा कष्ट, पेट वा कम्मरमा पिडा हुने, आफन्तजनसँग मनमुटाव पर्ने योग ।
मिथुनः आदर सत्कार पाइने, आर्थिक कारोबारमा नोक्सानी, सातान्तमा कार्यसिद्धि हुने ।
कर्कटः विश्वासपात्रबाटै घातप्रतिघात, स्वास्थयस्थिति अनुकुल, मानसिक असन्तोष ।
सिंहः अनायासै आर्थिक लाभ भएपनि खर्चका बाटाहरु लम्बिने, सामाजिक स्थानमा वृद्धि आउने ।
कन्याः आँटेका कार्य अधुरै, आफन्तजनसँग भेटघाट हुने, अनावश्यक रुपमा धननास ।
तुलाः व्यापार व्यवसायमा नोक्सानी, कार्यमा विलम्ब, शुभ समाचार सुन पाइने ।
वृश्चिकः स्वास्थ्यमा नकारात्मक परिवर्तन, आशा गरेको ठाउँबाट काम नबन्ने, थालेको कार्य बिचैमा रोकिने ।
धनुः मनमा शान्ति छाउने, वादविवादमा नफसेकै उचित, आशातित व्यक्तिबाट काम नबन्ने ।
मकरः यत्रतत्र यशकिर्ती फैलने, थालेका कार्य सफलताको मार्गमा अघि बढ्ने, विवादको विषय बनिने ।
कुम्भः अशुभ समाचार सुन्नुपर्ने, प्रतिस्पर्धामा भने उत्कृष्टता,
पारिवारिक साथ सहयोग प्राप्त ।
मिनः पेट वा कम्मरमा पिडा, मानसिक अशान्ति, घरमा नविन चहलपहल बढ्ने ।